सरस्युँ
स्वरूप
तोरी परिवारमा पर्ने यस फसल तेलहन बाली हो। यसको खेति नेपालको पहाडी या समथर भेगमा गरिन्छ।यसको तेललाई औषधीय गुण भएको मानिन्छ। मूख्यरूपमा जीउमा मालिस गर्न र खाना पकाउन पनि यसको तेलको प्रयोग गरिन्छ। कपालमा राख्न पनि यसको तेल उत्तम मानिन्छ।
"https://ne.wikipedia.org/w/index.php?title=सरस्युँ&oldid=748733" बाट अनुप्रेषित