सरस्युँ
Jump to navigation
Jump to search
तोरी परिवारमा पर्ने यस फसल तेलहन बाली हो। यसको खेति नेपालको पहाडी या समथर भेगमा गरिन्छ।यसको तेललाई औषधीय गुण भएको मानिन्छ। मूख्यरूपमा जीउमा मालिस गर्न र खाना पकाउन पनि यसको तेलको प्रयोग गरिन्छ। कपालमा राख्न पनि यसको तेल उत्तम मानिन्छ।