सर्दु

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

पूर्वी नेपालको धरान (नगरपालिका)को उत्तर तथा पश्चिम सीमामा बग्ने नदी | यस नदीले धरान र विष्णुपादुका गा.वि.सलाई छुट्टाउछ |