सलाद

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सलाद
प्लेटमा राखिएको सलाद
मुख्य सामग्रीहरूUsually raw vegetables, sauce or dressing
विभिन्नताMany

सलाद सामान्यतया विभिन्न प्रकारका ताजा फलफूल तथा सागसब्जीहरू साथै अन्य खानेकुराहरू मिसाएर बनाइने एक प्रकारको खाद्य परिकार हो । तर कतिपय स्थानहरूमा खाद्यान्न,माछा-मासु तथा मिठाईको प्रयोग गरेर सलाद बनाउने गरेको पाइन्छ ।