सहकुलपति

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

शिक्षा मन्त्री विश्वविद्यालयको सहकुलपति हुनेछ । सहकुलपतिः (१) शिक्षा तथा संस्कृति मन्त्री वा राज्य मन्त्री विश्वविद्यालयको सहकुलपति हुनेछ ।

(२) कुलपतिको अनुपस्थितिमा सहकुलपतिले सभाको बैठकमा र विश्वविद्यालयको दीक्षान्त समारोहमा अध्यक्षता गर्नेछ ।

(३) सहकुलपतिले आवश्यकता अनुसार विश्वविद्यालयको निरीक्षण गर्न र निर्देशन दिन सक्नेछ ।