सहारनपुर मण्डल

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
(सहारणपुर मण्डल बाट पठाईएको)
Jump to navigation Jump to search

ढाँचा:उत्तर प्रदेशका मण्डलहरू सहारणपुर मण्डल भारतको प्रान्त उत्तर प्रदेशको एउटा प्रशासनिक एकाइ हो। सहारणपुर मण्डल उत्तर प्रदेशको १८ मण्डलहरू मध्य एक हो।

सहारणपुर मण्डलमा निम्न २ वटा जिल्लाहरू छन:
  1. सहारनपुर जिल्ला
  2. मुजफ्फरनगर जिल्ला