सहारनपुर मण्डल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(सहारणपुर मण्डलबाट अनुप्रेषित)

ढाँचा:उत्तर प्रदेशका मण्डलहरू सहारणपुर मण्डल भारतको प्रान्त उत्तर प्रदेशको एउटा प्रशासनिक एकाइ हो। सहारणपुर मण्डल उत्तर प्रदेशको १८ मण्डलहरू मध्य एक हो।

सहारणपुर मण्डलमा निम्न २ वटा जिल्लाहरू छन:
  1. सहारनपुर जिल्ला
  2. मुजफ्फरनगर जिल्ला