सहोत्तरतन्त्र

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

केशर पुस्तकालयमा रहेको ताडपत्रमा लेखिएको सहोत्तरतन्त्र आयुर्वेद सम्बन्धी ११३४ वर्ष पुरानो हस्तलिखित ग्रन्थ हो।यसमा मुटु, छाला, प्रसूतिरोग लगायतका रोग र उपचार विधि समेटिएका छन्। यो पुस्तक लाई हालसालै युनेस्को को मेमोरी अफ द वर्ल्ड रजिस्टर मा सुचीकृत भएको छ |

नेपालका दुई पाण्डुलिपि युनेस्कोद्वारा सूचीकृत[dead link]