साइलेन्ट स्प्रिङ
स्वरूप
(साइलेण्ट स्प्रिङ्गबाट अनुप्रेषित)
साइलेन्ट स्प्रिङ (अङ्ग्रेजी: Silent Spring) सन् १९६२ मा प्रकाशित रेचल कार्सन द्वारा वातावरण सम्बन्धि लेखिएको पुस्तक हो । पुस्तकमा विषादीको प्रयोगले वातावरणमा पुर्याइरहेको असर बारे बताएको छ ।