साधारण शिक्षा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

साधारण शिक्षा भन्नाले कुनै बिशिष्ट उद्देश्य नराखी सामान्य जीवनयापनका लागि तयारी गर्ने उदेश्यले प्रदान गरिन्छ।

यस्तो शिक्षाले केवल बालबालिकाहरूको सामान्य ज्ञान बृद्दी गर्ने उदेश्यले प्रदान गरिन्छ । यसलाई उदार शिक्षा पनि भनिन्छ ।