सानो राजकुमार

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सानो राजकुमार
लेखकAntoine de Saint-Exupéry
मूल शीर्षकLe Petit Prince
अनुवादक(नेपाली संस्करण)
चित्रकारAntoine de Saint-Exupéry
आवरण कलाकारAntoine de Saint-Exupéry
देशफ्रान्स
भाषाफ्रान्सेली
प्रकाशकReynal & Hitchcock (अमेरिका)
Gallimard (फ्रान्स)
प्रकाशित मिति
१९४५ (फ्रान्सेली)
१९४५ (अङ्ग्रेजी)
.... (नेपाली)

साना राजकुमार (फ्रान्सेली: Le Petit Prince) फ्रान्सेली उपन्यासकार Antoine de Saint-Exupéry द्वारा लेखिएको र सर्वप्रथम सन् १९४३ मा प्रकाशित भएको फ्रान्सेली उपन्यास हो । बिसौँ शताब्दीको सफल मानिएको यो उपन्यास २५० भाषामा अनुवादित छ | यो उपन्यास वार्षिक बीस लाखभन्दा बढी बिक्री हुने बताइन्छ ।

दोश्रो विश्वयुद्धको सुरुवातपछि लेखक उत्तर अमेरिकाको निष्काशनमा परे । व्यक्तिगत जीवनको उतार चडाव र बिग्रदों स्वास्थ्यको क्रममा उनका लेख्य विषयवस्तुहरूमा प्रेम, मित्रता, विछोड र एक्लोपनका विषयहरु पाइन्छन् । उनकै संस्मरणका लेखहरूको विषयवस्तुमा आधरित यस उपन्यासमा साहारा मरुभूमिमा वायुयान यात्राहरूको अनुभवमा धेरथोर आधारित छन् ।

उपन्यासको पहिलो प्रकाशन पछि नै अमेरिकामा उपन्यासलाई आधार मानी रेडियो नाटक, नाटक, अडियो रेकर्डिङ, चलचित्र आदि बनाइएका छन् ।

कथा सारंश[सम्पादन गर्नुहोस्]

लेखन शैली[सम्पादन गर्नुहोस्]

उपन्यासमा विमान चालक वर्णनकर्ता हुन् - उनी आफ्नो भेट सानो राजकुमारसँग भएको कुरा बताउँछन् ।

एक विश्लेषण अनुसार उपन्यास काल्पनिक र अवस्ताविक छ, जस्तै: चराहरुद्वारा अर्को ग्रहमा पुग्न सकिँदैन... जुन का्ल्पनिक विषय नै हो... तर विषयवस्तु एक बालकको विश्लेषणबाट रहेकाले काल्पनिक विषयहरु मान्य छ ।

लेखककै अनुसार यो लेख्नु सजिलो कार्य थिएन । जीवनीकार पल वेबस्टेलर ले लेखेका छन्, "यश उपन्यासको सफलताको कारण क्रमशः सम्पादन र पुन: लेखन थियो ।

प्रभाव[सम्पादन गर्नुहोस्]

पृष्ठभूमि[सम्पादन गर्नुहोस्]

अन्य[सम्पादन गर्नुहोस्]

यी पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

बाह्य लिङ्कहरु[सम्पादन गर्नुहोस्]