सामसङ ग्यालेक्सी एस थ्री

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

यसमा ४ दशमलव ८ इन्चको एचडी सुपर एमोल्ड स्कीन छ ।यसमा पछाडिको क्यामेरा ८ मेगापिक्सलको छ । अगाडिको क्यामेरा १ दशमलव ९ मेगापिक्सलको छ । एन्ड्रोइडको पछिल्लो संस्करण ४.० आइसक्रिम स्यान्डविच यसमा छ । यो ८ दशमलव ६ मिलिमिटर पातलो छ । यसको तौल १ सय ३३ ग्राम छ । यसमा १६ जबीको इन्टरनल मेमोरी छ । यसमा ६४ जीबीसम्मको मेमोरी कार्ड लाग्छ ।