सामूहिक अवचेतन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सामूहिक अवचेतन, अवचेतन मनको संरचनाहरूलाई सन्दर्भित गर्दछ जुन समान प्रजातिहरूको प्राणीहरूबीच साझा गर्ने गरिन्छ। मनलाई व्यक्तिगत अवचेतन र सामूहिक अवचेतन गरि दुई भागमा राखेर अध्यन गर्न सकिन्छ। कुनै पनि प्रजातिका मिथकहरू, प्रतीकहरू, सामूहिक विश्वास, कर्मकाण्ड, आदि व्यक्तिको सामूहिक अवचेतन मनमा सञ्चित हुने गर्छ। यसैको गम्भीर तहलाई प्रजाति अवचेतन भनिन्छ जसमा प्रजातिहरूको धरोहर सङ्कलित हुने गर्छ। यसमा धेरै तहहरू हुने गर्छ। जस्तै पशु जीवन, आदि मानव, प्रजाति समूह, राष्ट्र, कूल, परिवार आदि। यस प्रकार प्रजातिय स्मृति निर्मित हुने गर्छ जसले परम्पराको रूप लिन्छ।[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Bagari, Shivprasad, Adhyyan Kaise Karen?, Rajkamal Prakashan Pvt Ltd।