सार्वजनिक प्रशासन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सार्वजनिक प्रशासन, वा सार्वजनिक नीतिप्रशासन सार्वजनिक नीति सिर्जना र कार्यान्वयनका निम्ति सामूहिक प्रक्रिया वा माध्यम हो। यो राजनीति विज्ञानको उपक्षेत्र पनि हो जसले नीति प्रक्रियाहरू र सार्वजनिक संस्थाहरूको संरचना, कार्यहरू, र व्यवहार र व्यापक समाजसँगको उनीहरूको सम्बन्धको अध्ययन गर्दछ। सार्वजनिक प्रशासनलाईः "सार्वजनिक कार्यक्रमहरूको व्यवस्थापन"; "नागरिकहरूले हरेक दिन देख्ने राजनीतिको कार्यन्वयन"; सरकारी निर्णय लिने अध्ययन, नीतिहरूको विश्लेषण, र तिनीहरूलाई उत्पादन गर्ने विभिन्न विषयहरू; र वैकल्पिक नीतिहरू उत्पादन गर्न आवश्यक विषयहरू, भनेर बयान गरिन्छ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]