सिँदुरे

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


सिँदुरे नेपालमा पाइने एक प्रकारको रूख हो। यसको पात खस्रो र सिँदुर पोतिएको जस्तो रङको हुनाले यसलाई सिँदुरे भनिएको हो।