सिंगिया नदी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सिंगिया नदी
भौतिक विषेशताहरू
मुखसप्तकोशी नदी
जलाधारका विशेषताहरू
नदी प्रणालीसप्तकोशी जल प्रवाह

सिंगिया नदी/खोला विराटनगर महानगरको पूर्वमा अवस्थित नदी हो।[१] यो नदी चुरे क्षेत्रबाट उत्पत्ति भएको नदी हो। केसलिया नदी सहित यो नदी विराटनगरको दुई मुख्य नदी हुन्। छठ पर्वमा यस नदीहरूको विशेष महत्त्व छ।[१]

स्रोतहरू[सम्पादन गर्नुहोस्]