सामग्रीमा जानुहोस्

सिमारेखा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सिमारेखा ( Simarekha) किशोर राना मगरद्वारा निर्देशित सन् १९९७ को एेतिहासिक कथानक नेपाली चलचित्र हो । चलचित्रमा राजपाल थापा, सानू बाबा, रजनी राना, शुवांसु जोसी, भुवन चन्द, जितेन्द्र महत (अभिलाषी), भिम बहादुर थापा र लक्ष्मी गिरीको अभिनय रहेको छ ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]