सिस्को वेभएक्स

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सिस्को वेभएक्स वेबसम्मेलन तथा श्रृव्यसम्मेलन सेवा प्रदान गर्ने अमेरिकाको कम्पनी हो । यो संस्था सन् २००७ मा स्थापना भएको थियो भने यसको मुख्यालय अमेरिकाको क्यालिफोर्नियामा रहेको छ।