सुक्खा बन्दरगाह
स्वरूप
यो लेखमा भएका शब्दहरूको हिज्जे तथा व्याकरण अशुद्ध छ । कृपया यसमा भएका हिज्जे तथा व्याकरण सम्बन्धी त्रुटिहरू पहिचान गरी सुधार गर्न सहयोग गर्नुहोस्। |
सुक्खा बन्दगाह (कहिलेकाहीं आन्तरिक बन्दरगाह पनि) एउटा आन्तरिक इन्टरमोडल टर्मिनल हो जुन सडक अथवा रेलसंग सीधा जोडिएको हुन्छ र यस सडक अथवा रेलले सुक्खा बन्दगाहलाई सीधा समुद्री बन्दरगाहसंग जोड छ। सुक्खा बन्दरगाहले माल-सामानलाई आंतरिक गंतव्यहरूमा पठाउने केंद्रको रूपमा काम गर्छ।[१]
थप भन्नुपर्दा, माल-सामान वितरणको सिलसिलामा, सुक्खा बन्दरगाहमा माल-भण्डारण, जमाउने सुविधा, सामान ढुवानी गर्ने वाहन जस्तै की रेलको डिब्बा र ट्रकको मेंटेनेन्स (रख-रखाव), भन्सार निकासी सुविधा इत्यादिको व्यवस्थाहरु पनि हुन सक्छ। सुक्खा बन्दरगाहको सुविधाहरूको तुलना समुद्री बन्दरगाहसँग गर्नु पर्यो भने समुद्री बन्दरगाह भन्दा सुक्खा बन्दरगाह बढ़ी आरामदायक हुन्छ।
यो पनि हेर्नुहोस
[सम्पादन गर्नुहोस्]सन्दर्भ
[सम्पादन गर्नुहोस्]- ↑ "Feasibility Study on the network operation of Hinterland Hubs (Dry Port Concept) to improve and modernise ports' connections to the hinterland and to improve networking", InLoc, जनवरी २००७, मूलबाट २००८-०४-१३-मा सङ्ग्रहित, अन्तिम पहुँच २००८-०३-१०।
|deadurl=
प्यारामिटर ग्रहण गरेन (सहायता)