सुप्रबल जनसेवाश्री पदक

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सुप्रबल जनसेवाश्री पदक नेपाल सरकारले राष्ट्रिय जीवनको कुनैपनि क्षेत्रमा प्रशंसनिय काम गर्ने नेपाली र विदेशी नागरिकलाई प्रदान गर्ने पदक हो । सुप्रबल जनसेवाश्री तृतिय श्रेणीको पदक हो। यो पदकको बीच भागमा सुनबाट बनेको नेपालको नक्सा र राष्ट्रिय झण्डा रहेको छ भने स्वर्ण र चाँदीका किरणहरु रहने आठ कोणको पदक रहेको छ । विभुषण नियमावली २०६५ अनुसार यो मानपदवीको आदर्श वाक्य सेवा नै परम धर्म हो भन्ने रहेको छ ।[१]

पुरस्कारको स्थापना[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाहिरी लिङ्कहरू[सम्पादन गर्नुहोस्]