सुमो
स्वरूप
जनवरी २००८ मा "योकोजुना" आसास्होर्यु अकिनोरी (बायाँ) र "कोमुसुबी" कोटोसोगिकु काजुहिरो बिच भएको सुमो खेल (टोरी-कुमी) । | |
| मुख्य कला: | समात्ने |
|---|---|
| खेलिने शैली: | Full contact |
| उत्पती स्थान: | |
| ओलम्पिक: | समावेस गरिएको छैन |
| वेबसाइट: | www |
| सुमो | |
|---|---|
| "कान्जी"मा सुमो |
सुमो एक किसिमको प्रतिस्पर्धात्मक कुस्ती खेल हो जहाँ "रिकिसी" (कुस्तीवाज)ले आफ्नो प्रतिस्पर्धीलाई वृत्ताकार घेरा (डोह्यो)बाट बाहिर ठेल्न कोसिस गर्छन् ।
जापानलाई यस खेलको जनक राष्ट्र भनिन्छ । विश्वभरमा जापानमा मात्र यस खेलका पेसेवर खेलाडी भेटिन्छन् ।