सुरैया
स्वरूप
| Suraiya ثریا सुरैया | |
|---|---|
| व्यक्तिगत विवरण | |
| वास्तविक नाम | सुरैया जमाल सिख |
| जन्म | १५ जुन १९२९ लाहोर(अहिले पाकिस्तानमा पर्छ ) |
| मृत्यु | ३१ जनवरी २००४ (उमेर ७४) मुम्बई, महाराष्ट्र भारत |
| विधा |
|
| पेशा | संगीतकार, अभिनेत्री |
| सक्रिय वर्ष | १९३७, १९४१–१९६३ |
सुरैया (१५ जून १९२९ – ३१ जनवरी २००४) भारतीय सिनेमाकी गायिका र अभिनेत्री थिइन्। उनीले ४० र ५०को दशकमा हिन्दी सिनेमामा आफ्नु योगदान दिइन्। उनले उनको प्रतिभाको लागि उपमहाद्वीपको मलिका-ए-तरान्नुमले सम्मानित गरिएको थियो । ३१ जनवरी २००४मा सुरैयाको निधन भएको थियो।[१] उनी १९३७मा आकाशबाणीबाट प्रसारण हुने एक बाल कार्यक्रममा गाउने गर्छिन् ।
जीवनी
[सम्पादन गर्नुहोस्]उनको जन्म १५ जुन १९२९मा लाहोर, पञ्जाबमा भएको थियो जुन अहिले पाकिस्तानमा पर्छ।[२] उनका बुबाको एक सानु फर्निचरको दोकान थियो।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ देबिंद्र बीर कौर (८ फ़रवरी २००४), "SURAIYA: A Tribute" [सुरैया: एक श्रद्धांजली] (अंग्रेज़ीमा), द ट्रिब्यून, अन्तिम पहुँच १ मई २०१४।
|trans_title=प्यारामिटर ग्रहण गरेन (सहायता) - ↑ "Suraiya | Indian actress and singer", Encyclopedia Britannica (अङ्ग्रेजीमा), मूलबाट २०२०-०८-०२-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२५-०७-०७।