सुषुप्ति अवस्थाः

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

गहिरो निन्द्रालाई सुषुप्ति भनिन्छ। यस अवस्थामा पाँच ज्ञानेन्द्रिय र पाँच कर्मेन्द्रिय सहित चेतना (हामी स्वयं) विश्राम गर्दछौं। पाँच (ज्ञानेन्द्रियहरुममाः आँखा, कान, जिब्रो, नाक र छाला । पाँच कर्मेनिन्द्रियहरुः मुख, हात, खुट्टा, मलद्वार र यौनाङ्ग।)

सुषुप्तिको अवस्था चेतनाको निष्क्रियता अवस्था हो। यो अवस्था सुख दुःख को अनुभवबाट मुक्त हुन्छ। कुनै प्रकारको कष्ट वा पिडाको अुनुभुति हुँदैन । यस अवस्थामा न त क्रिया हुन्छ न त क्रियाको सम्भावना। मृत्यु कालमा मानिसहरु यस अवस्थामा वा चिर निन्द्रामा जान्छन।