सोलानिन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सोलानिन
हरियो आलु

सोलानिन (solanine) एक ग्ल्यकोअल्कलोइड विषादी वा बिसालु पर्दार्थ र चिज हो । यी फलफूल, आलु, गोलभेडा, भन्टा आदि इत्यादी मा पाइन्छ। जसले पखाला, बान्ता, रिंगटा, टाउको दुख्ने र अन्य रोगहरू निम्त्याउँछ । यो क्लोरोफिल को मात्रा धेरै भएको कारण आलु हरियो देखिन्छ । ४५ किलो ग्राम तौल भएको मानिसले करिव आधा किलो ग्राम हरियो आलु वा क्लोरोफिल युक्त चिज खायो भने उसलाई विभिन्न रोगहरूले एकै पटक आक्रमण गर्छ र उ बिरामी परि हाल्छ ।

लक्षण[सम्पादन गर्नुहोस्]

लक्षण सामान्यतया ८ देखि १२ घण्टा अन्तर्ग्रहण उच्च-सोलानिन खाद्य पदार्थ खाएपछि यसको असर लग-भक ३० मिनेट सम्म हुन सक्छ।


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]