स्कूल फ्रेंड्स (टीवी श्रृंखला)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट


स्कूल फ्रेंड्स
शैलीरोमांस, कॉमेडी
विकास गर्नेअल्का शुक्ला, अपेक्षा गलुंडिया, सिद्धार्थ शुक्ला
निर्देशकसाहिल वर्मा, नरेन्द्र श्रीवास्तव
कलाकारहरू
निर्माण गर्ने देशभारत
भाषा(हरू)हिंदी
सत्रहरुको सङ्ख्या1
भागहरूको सङ्ख्या19
निर्माण
सम्पादक(हरू)
  • शैख परवेज
  • वसीम अली
छायाङ्कनचिरायुश भानुशाली
क्यामरा सेटअपMulti-camera
प्रसारण अवधि30 मिनट
निर्माण कम्पनी(हरु)रस्क स्टूडियो
प्रसारण
मूल च्यानल अमेजॉन मिनी टीवी
२३ अगस्ट २०२३ (2023-08-23)

स्कूल फ्रेंड्स, रस्क स्टूडियो द्वारा निर्मित एक हिंदी भाषा की रोमांस कॉमेडी टेलीविजन श्रृंखला।[१] यो सिरिजलाई साहिल वर्मा र नरेन्द्र श्रीवास्तवले निर्देशन गरेका हुन्। यस सिरिजमा नाविका कोटिया, आदित्य गुप्ता, मानव सोनेजी, अलिशा परवीन र अंश पाण्डेले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्।[२][३] यो पहिलो पटक अमेजन मिनी टिभीमा अगस्ट २३, २०२३ मा प्रसारण भएको थियो।[४]

भूमिकाहरू[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]