स्पिरिटेड अवे
स्पिरिटेड अवे Spirited Away | |
---|---|
निर्देशक | हायाओ मीयाजाकी |
लेखक | हायाओ मीयाजाकी |
निर्माता | तोसियो सुजुकी |
मुख्य कलाकार |
|
छायाङ्कन | आट्सुसी ओकुइ |
सम्पादन | टाकेसी सियामा |
सङ्गीत | जो हीसाइसी |
वितरक कम्पनी | |
वितरक | टोहो |
प्रदर्शन मिति |
|
अवधि | १२५ मिनेट[१] |
देश | जापान |
भाषा | जापानीज |
बजेट | $(१ करोड ५ लाख–१ करोड १९ लाख) |
बक्स अफिस | युएस$३४६ million (विश्वभर) |
'स्पिरिटेड अवे' एउटा जापानी एनीमेटेड चलचित्र हो।
कथावस्तु
[सम्पादन गर्नुहोस्]१० वर्षीया किहिरो ओगिनो आफ्ना आमा बुबाको साथ नयाँ शहरमा सर्छिन्। गाडीमा जाँदै गर्दा बुवाले सर्टकट लिएको कारण उनीहरू एउटम रहस्यमयी मनोरञ्नज पार्कमा पुग्छन्। किहिरोको इच्छाविरूद्ध, तिनीहरू यसलाई अन्वेषण गर्न थाल्छन्। घुम्दै जाँदा भोकाएको महसुस गर्छन् र आमाबाबुले रेष्टुरेन्टमा अनाधिकृत रूपमा खान्छन्। किहिरोलाइ आफ्ना बाबुआमाले यसरी कोही मालिक नै नभएको रेष्टुरेन्टमा खाएको मन पर्दैन र उनी वरिपरि घुम्न थाल्छिन्। त्यहाँ घुम्ने क्रममा उनले एउटा केटो हाकुलाई भेट्छिन्। उसले उनलाई अन्धकार हुनुभन्दा पहिले नै समयमै त्यहाँबाट भाग्न चेतावनी दिन्छ। तर जब उनी आफ्ना बाबुआमा भएका ठाउँमा फर्किन्छन्, उनले देख्छिन् कि उनका बाबुआमा नै सुँगुरमा परिणत भइसकेका हुन्छन्। के किहिरो ले आफ्ना बाबुआमालाइ फिर्ता ल्याउन सक्छिन्?
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Spirited Away (PG)", British Board of Film Classification, १४ अगस्ट २००३, मूलबाट २८ जनवरी २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच २३ जनवरी २०१५।