स्यालको सिङ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

खासगरी भाले स्याल कराएका बेला उसको सिङ निस्किन्छ् भन्ने लोकश्रुति रहिआएको छ। त्यसरी कराइरहेका बेला त्यसलाई मार्न सकेमा सिङ फेला पार्न सकिन्छ भन्ने विश्वास छ। यसको पनि वैज्ञानिक धरातल छैन किनभने विज्ञानले यसको अस्तित्व स्वीकार्दैन|