स्लिपिङ्ग ब्याग
स्वरूप
![](http://upload.wikimedia.org/wikipedia/commons/thumb/2/2e/Mummy_bag.jpg/300px-Mummy_bag.jpg)
स्लिपिङ्ग ब्याग बिस्तरा उपलब्ध हुन नसक्ने अवस्था ( जस्तै: क्याम्पिङ्ग, हाइकिङ्ग वा लामो यात्रा)हरूमा बिच्छ्यौनाको रूपमा प्रयोग गरिने तथा जिपर वा त्यस्तै अन्य साधनले खोल्न बन्द गर्न मिल्ने गरी बनाईएको एक प्रकारको सुरक्षात्मक झोला हो ।
![](http://upload.wikimedia.org/wikipedia/commons/thumb/4/4a/Commons-logo.svg/30px-Commons-logo.svg.png)
विकिमिडिया कमन्समा स्लिपिङ्ग ब्याग सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।