हत्केला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

औंला सहितको हातको अघिल्लो भाग

हत्केला

१.बुढि औला-अङ्गुष्ठ

२.चोर औला-तर्जनी

३.माहिली औला-मध्यमा

४.साहिली औला-अनामिका

५.कान्छी औला-कनिष्ठा

भारतिय संस्कृतिमा कान्छीलाई(५) जल, साहिली(४) औँलालाई पृथ्वी, माईली(३) लाई आकाश, चोर(२) औला लाई वायु र बूढीलाई(१) अग्निका रूपमा चित्रित गरिन्छ| यहि पद्धतिमा आधारित चिकित्सा प्रणाली लाई मुद्रा चिकित्सा मनिन्छ|