हर्मोन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

प्रत्येक इन्डोक्राइन ग्रन्थीहरूबाट निस्कने विशेष प्रकारको झोल रसायन लाई हर्मोन भनिन्छ । हर्मोनले शरीरका कोषहरु र अन्य ग्रन्थीहरूको कामलाई उत्तेजित पार्छ । यसैले हर्मोनलाई रासायनिक संवाददाता पनि भनिन्छ ।