हलेशी महादेव (दोलखा)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

हलेशी महादेव दोलखा जिल्लाको माली गाविस स्थित वडा नं ६ लामा गाउँमा रहेको छ । यस हलेशी महादेवमा साउन महिनाको जनै पुर्णीमा ठुलो मेला लाग्छ । यस ठाउँमा जानको लागि यातायातको राम्रो सुबिधा रहेको छ । यस ठाउँबाट चेर्दुङ डाँडा,ठोसो खोला,तामेडाँडा लगयतका रमाईलो ठाउँको अवलोकन गर्न सकिन्छ ।