सामग्रीमा जानुहोस्

हल्क (फुटबल खेलाडी)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
गिभानिमय भिएरा डि सोउसा
व्यक्तिगत जानकारी
पुरा नाम गिभानिमय भिएरा डि सोउसा

गिभानिमय भिएरा डि सोउसा (हल्क उपनामले प्रसिद्ध) ब्राजिल फुटबल टिमका फर्वार्ड खेलाडी हुन । उनको जन्म सन् १९८६ जुलाई २५ मा भएको थियो ।

सन्दर्भ सूची[सम्पादन गर्नुहोस्]