सामग्रीमा जानुहोस्

हस्तिमकर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

हस्तिमकर
वैज्ञानिक वर्गीकरण edit
Kingdom:जनावर
Phylum:रज्जुकी
वर्ग:स्तनधारी प्राणी
गण:सरेनिया
परिवार:Dugongidae
वंश:Dugong
प्रजाति:
D. dugon
वैज्ञानिक नाम
Dugong dugon

हस्तिमकर एक समुद्री स्तनपायी हो। यो साइरेनिया जनको चार जीवित प्रजातिहरू मध्ये एक हो, जसमा म्यानेट्सका तीन प्रजातिहरू पनि समावेश छन्। मासु र तेलका लागि हजारौँ वर्षदेखि हस्तिमकरको सिकार हुँदै आएको छ। परम्परागत शिकारको अझै पनि यसको आधुनिक दायराका धेरै देशहरूमा, विशेष गरी उत्तरी अस्ट्रेलिया र प्रशान्त टापुहरूमा ठुलो सांस्कृतिक महत्व छ। हस्तिमकरको हालको वितरण खण्डित छ, र धेरै जनसङ्ख्याहरू लोप हुने अवस्थामा पुगेको विश्वास गरिन्छ।[१]

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ "एकीकृत भन्सार महसुल दरबन्दी", भन्सार विभाग, मूलबाट २०२४-०८-०७-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२४-०८-०७।