हाइड्रोमिटर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
हाइड्रोमिटर

विभिन्न वस्तुहरूको सापेक्षिक घनत्व र तरल पदार्थहरूको घनत्व नाप्न प्रयोग गरिने उपकरणलाई हाइड्रोमिटर भनिन्छ ।

        ==हाइड्रोमीटर ==
  • तरलपदार्थको घनत्व नापनका लागि प्रयोग गरिने उपकरन लाई हाइड्रोमिटर भनिन्छ ।
  • उत्रिनुको लागि बस्तुको तौल र उर्ध्वचाप बराबर हुनुपर्दछ ।


        ==उत्रने र डुब्ने सिदान्त==
  • कुनै पनि बस्तुलाई तरल पदार्थमा उत्रिनु छ भने बस्तुले आफ्नो तौल बराबरको तरल तरललाई बिस्थापित गर्नुपर्ने हुन्छ।

[ नोट : बस्तुको तौल=बिस्थापित तरल को तौल ]