हाप्सिलो (जनावर)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

हाप्सिलो भन्नाले रातबिरात हापहाप गरी कराएर गाउँघरका आसपासमा घुम्ने र घारीतिर बस्ने फ्याउरा जातको एक हिंस्रक जनावरलाई चिनिन्छ ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]