हिउँ
Jump to navigation
Jump to search
(प्रकृति सम्बन्धी लेखको भाग) |
मौसम |
---|
![]() |
हिउँ बादलबाट बर्सिएको वा खसेको बरफको गुच्छा हो । बादलबाट हिउँ वर्षा हुने वा खस्ने कार्यलाई हिमपात भनिन्छ ।
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
![]() |
विकिमिडिया कमन्समा हिउँ सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |