ह्युस्टन
(हिउस्टन बाट पठाईएको)
Jump to navigation
Jump to search
ह्युस्टन संयुक्त राज्य अमेरिकाको चौथौ ठूलो शहर हो। यो टेक्सस राज्यको सबभन्दा ठूलो शहर पनि हो। सन् २००९मा गरिएको जनगणनाको अनुसार ह्युस्टनको जनसङ्ख्या २२ लाखको हाराहारीमा छ। यो सहर १६०० वर्ग किलोमिटरको क्षत्रफलमा फैलिएको छ। ह्युस्टन ह्यारिस् काउण्टी अन्तर्गत पर्दछ।
![]() |
विकिमिडिया कमन्समा ह्युस्टन सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |