हिरण्य बहादुर बिष्ट
स्वरूप
श्री मेजर हिरण्य बहादुर बिष्ट | |
---|---|
![]() मेजर हिरण्य बहादुर बिष्ट क्षेत्री, केही अंगरक्षक सहित तिब्बत जाँदै | |
नेपाली दूत | |
सैन्य सेवा | |
श्रेणी | मेजर |
हिरण्य बहादुर बिष्ट नेपाली सैनिक अधिकारी र चीनको लागि पठाइएका दूत थिए । उनको जर्मन एक्सपेडिसन समुहसँग भेट भएको थियो जो तिब्बत लाग्दै थियो । [१]