हीरक जयन्ती

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

हीरक जयन्ती भन्नाले कुनैपनि संस्थाको स्थापना भएको साठी (६०) बर्ष पुगेको दिन मनाइने जन्मदिन वा स्थापना दिन बुझिन्छ।