हुसेन सागर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
हुसेन सागर
HussainSagar Moon Rise.jpg
हुसेन सागर दुर्लभ दृष्य
Hussain Sagar Map.svg
हुसेन सागरको नक्सा
रहेको स्थानहैदराबाद, भारत
भौगोलिक निर्देशांक१७°२७′N ७८°३०′E / १७.४५°N ७८.५°E / 17.45; 78.5
प्रकारकृतिम ताल
सिंचित क्षेत्रभारत
अधिकतम लम्बाई३.२ किमी (२.० माइल)
अधिकतम चौडाई२.८ किमी (१.७ माइल)
सतहको क्षेत्रफल४.४ किमी (२ वर्ग माइल)
अधिक गहिराई३२ फिट
सतहको उचाई१,७५९ फिट
टापूहरूगिब्राल्टार चट्टान (कृतिम)
बसोबासहैदराबाद

हुसेन सागर भारतको हैदराबादमा अवस्थित ताल हो । यसको क्षेत्रफल ४.४ वर्ग किलोमिटर छ । यो ताल १५६२ मा हजरत हुसेन साह वलीले निर्माण गरेका थिए ।


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]