हेजिङ

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

हेजिङ विदेशी विनिमयको दरमा आएको परिवर्तन वा उतारचढाव बाट सिर्जना हुने सम्भावित जोखिम व्यवस्थापन गर्ने सुविधा हो। विदेशबाट लगानी ल्याउँदा मुद्राको सटही दरमा परिवर्तनबाट हुने नोक्सानीबाट बच्न हेजिङको सुविधा प्रयोग गरिन्छ।[१] हेजिङलाई परिवर्तन भइरहने विनिमयदरले असर नगर्ने कारणले गर्दा विनिमय दर बढे पनि यस्तो सुविधा लिएका लगानीको हकमा जुन दरमा हेजिंग सुविधा लिएको हुन्छ, सोही दर नै कायम हुन्छ।[२] पूर्वाधार क्षेत्रमा लगानी गर्न आउने लगानीकर्तालाई विनिमय जोखिम न्यूनीकरण गर्न हेजिङ फण्डको स्थापना गरिन्छ।

सन्दर्भहरू[सम्पादन गर्ने]

  1. "‘हेजिङ’ का लागि बाटो खुल्यो", कान्तिपुर दैनिक, अन्तिम पहुँच २०१९-०३-०९ 
  2. "विदेशी लगानीका पाँच किसिमका परियोजनालाई हेजिङ सुविधा प्रदान, यस्ता छन् शर्तहरु", नेपालखबर, अन्तिम पहुँच २०१९-०३-०९