हेन्स क्रिस्चियन एनासेन
स्वरूप
हेन्स क्रिस्चियन एनासेन (/ˈændərsən/ AN-dər-sən, डेनिस: [ˈhænˀs ˈkʰʁestjæn ˈɑnɐsn̩] ( ); २ एप्रिल १८०५ – ४ अगस्ट १८७५) डेनिस लेखक हुन्। नाटक, उपन्यास, कविता लगायतका धेरै विधामा कलम चलाउने उनलाई परी कथाहरूका लागि विशेष सम्झने गरिन्छ। एनासेनका परी कथाहरू, ९ खण्डहरुमा प्रकाशित छन् जसमा जम्मा १५६ कथाहरू समावेश छन्। ती कथाहरू १२५ भन्दा बढी भाषाहरूमा अनुवाद गरिएको छ।[१] [२]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Fairy tales", H.C. Andersen Centret।
- ↑ Wenande, Christian (१३ डिसेम्बर २०१२), "Unknown Hans Christian Andersen fairy tale discovered", The Copenhagen Post, मूलबाट १४ डिसेम्बर २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ डिसेम्बर २०१२।