हेन्स क्रिस्चियन एनासेन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

हेन्स क्रिस्चियन एनासेन (/ˈændərsən/ AN-dər-sən, डेनिस: [ˈhænˀs ˈkʰʁestjæn ˈɑnɐsn̩] ( ); २ एप्रिल १८०५ – ४ अगस्ट १८७५) डेनिस लेखक हुन्। नाटक, उपन्यास, कविता लगायतका धेरै विधामा कलम चलाउने उनलाई परी कथाहरूका लागि विशेष सम्झने गरिन्छ। एनासेनका परी कथाहरू, ९ खण्डहरुमा प्रकाशित छन् जसमा जम्मा १५६ कथाहरू समावेश छन्। ती कथाहरू १२५ भन्दा बढी भाषाहरूमा अनुवाद गरिएको छ।[१] [२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Fairy tales", H.C. Andersen Centret 
  2. Wenande, Christian (१३ डिसेम्बर २०१२), "Unknown Hans Christian Andersen fairy tale discovered", The Copenhagen Post, मूलबाट १४ डिसेम्बर २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ डिसेम्बर २०१२ 

बाह्य लिङ्कहरू[सम्पादन गर्नुहोस्]