हयदर अल अबादी
स्वरूप
(हैदर अल अबादीबाट अनुप्रेषित)
हैदर अल अबादी इराकका ४८ औ प्रधानमन्त्री हुन् । उनी सन् २०१४ सेप्टेम्बर देखि २५ अक्टोबर २०१८ सम्म उक्त पदमा निर्वाचित भएका हुन् । यस अघि उनले सद्दाम हुसेनको शासनकालमा संचारमन्त्रीको जिम्मेवारी सम्हालेका थिए।
९ डिसेम्बर २०१७ मा, प्रधानमन्त्री अल-अबादीले आइएस आएल माथि विजय र इराकी गृहयुद्ध (२०१४-२०१७)को अन्त्य भएको घोषणा गरे।[१]
अबादी पछि २५ अक्टोबर २०१८ मा उनका उत्तराधिकारी आदिल अब्दुल-माह्दी भए।[२]
सन्दर्भ
[सम्पादन गर्नुहोस्]- ↑ Mostafa, Nehal (९ डिसेम्बर २०१७), "Iraq announces end of war against IS, liberation of borders with Syria: Abadi", Iraqi News, अन्तिम पहुँच ९ डिसेम्बर २०१७।
- ↑ Salaheddin, Sinan (२ अक्टोबर २०१८), "Iraq tasks Shiite independent with forming new government", San Francisco Chronicle, Associated Press, मूलबाट ४ अक्टोबर २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २६ फेब्रुअरी २०१९।