सामग्रीमा जानुहोस्

सद्दाम हुसेन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
२००४ में सद्दाम हुसैन

सद्दाम हुसेन अब्द अल-माजिद अल-तिक्रिती (अरबी: صدام حسين عبد المجيد التكريتي) दुई दशकबाट (१६ जुलाई, १९७९ सम्म ९ अप्रिल, २००३ सम्म) इराक को राष्ट्रपति रहेका थिए । उनलाइ ३० डिसेम्बर २००६ मा उत्तरी बगदाद मा स्थानीय समय अनुसार बिहान ६ बजे फाँसी दिइएको थियो।[१][२]