होङमेङ (सञ्चालन प्रणाली)
Jump to navigation
Jump to search
कम्पनी / निर्माता | हुवावे |
---|---|
कार्य स्थिति | Current |
बजार लक्ष्य | इन्टरनेट अफ थिङ्स |
होङमेङ (सरलीकृत चिनियाँ: 鸿蒙OS; परम्परागत चिनियाँ: 鴻蒙) चिनियाँ कम्पनि हुवावेद्वारा विकास गर्ने क्रममा रहेको सञ्चालन प्रणाली हो।[१] हुवावेले होङमेङ मोबाइल फोनका लागि मात्रै नभएर कम्प्युटर, इन्टरनेट अफ थिङ्स र स्वचालित कारमा समेत प्रयोग हुने दाबी गरेको छ। होङमेङ अपरेटिङ सिस्टमको नाम आर्क ओएसका रूपमा ब्रान्डिङ गर्ने छ। यो परीक्षणमा हुवावेको अपरेटिङ सिस्टम एन्ड्रोइडभन्दा ६० प्रतिशत तिव्र गतिमा चलेको बताइएको छ। [२]
प्रयोग[सम्पादन गर्ने]
हुवावेले विकास गर्दै गरको अपरेटिङ सिस्टम होङमेङको पहिलो प्रयोग स्मार्ट टेलिभिजनमा गर्ने भएको छ । कम्पनीको आफ्नो स्मार्ट टेलिभिजन घरेलु अपरेटिङ सिस्टमको प्रयोग गर्न लागेको हो । [३]