हवन
स्वरूप
(होमबाट अनुप्रेषित)
हवन अथवा होम, यज्ञ परम्परा हिन्दू धर्ममा शुद्धीकरणको एक कर्मकांड पद्धति हो । कुण्डमा अग्निको माध्यमदेखी देवताको समीप हवि पुर्याउने प्रक्रियालाई यज्ञ भनिन्छ । हवि, हव्य अथवा हविष्य यो पदार्थ हो जसलाई अग्निमा आहुति दिने चलन छ । हवन कुण्डमा अग्नि प्रज्वलित गरे पश्चात यस पवित्र अग्निमा फल , मह , घ्यू, काष्ठ चामल, तिल, जौ इत्यादि पदार्थहरूको आहुति प्रमुख हुन्छ।