ह्यागिया सोफिया
स्वरूप
स्थान | इस्तानबुल, टर्की |
---|---|
डिजाइनर | मालितासेर आइसिदोर त्रेलसेल एस्थिमियास |
प्रकार |
|
Material | एसलर, इट्टा |
लम्बाइ | ८२ मी (२६९ फिट) |
चौडाइ | ७३ मी (२४० फिट) |
उचाइ | ५५ मी (१८० फिट) |
निर्माणकार्य सुरु | ३६० |
निर्माणकार्य सम्पन्न | ५३७ |
समर्पित | ईश्वरको प्रज्ञा, लोगोस, पवित्र ट्रिनिटीको द्वितीय व्यक्ति[१] |
ह्यागिया सोफिया एक प्राचिन पूर्वी अर्थोडक्स गिर्जाघर र हाल टर्कीको इस्तानबुलमा अवस्थित एक सङ्ग्रालय हो। यसको निर्माण ५३७ मा भएको थियो। १४५३ सम्म यो एक पूर्वी अर्थोडक्स गिर्जाघरको रूपमा सञ्चालित थियो। २९ मे १४५३ बाट यो एक मस्जिदको रूपमा रह्यो र १ फेब्रुअरी १९३५ बाट यसलाई सार्वजनिक सङ्ग्रालयको रूपमा सञ्चालन गरिएको थियो।
इतिहास
[सम्पादन गर्नुहोस्]सन्दर्भ सूची
[सम्पादन गर्नुहोस्]- ↑ Curta, Florin; Holt, Andrew (२०१६), Great Events in Religion: An Encyclopedia of Pivotal Events in Religious History [3 volumes] (अङ्ग्रेजीमा), ABC-CLIO, पृ: २९९, आइएसबिएन 978-1-61069-566-4, "Hagia Sophia was consecrated on December 27, 537, five years after construction had begun. The church was dedicated to the Wisdom of God, referring to the Logos (the second entity of the Holy Trinity) or, alternatively, Christ as the Logos incarnate."
विकिमिडिया कमन्समा ह्यागिया सोफिया सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
विकिमिडिया कमन्समा ह्यागिया सोफिया सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।