ह्यागिया सोफिया
Jump to navigation
Jump to search
![]() ह्यागिया सोफिया | |
निर्देशांक | ४१°००′३१″N २८°५८′४८″E / ४१.००८५४८°N २८.९७९९३८°Eनिर्देशाङ्कहरू: ४१°००′३१″N २८°५८′४८″E / ४१.००८५४८°N २८.९७९९३८°E |
---|---|
स्थान | इस्तानबुल (ऐतिहासिक कन्स्ट्यानटिनोपोल) टर्की |
डिजाइनर | Isidore of Miletus Anthemius of Tralles |
प्रकार |
|
Material | Ashlar, इटा |
लम्बाइ | ८२ मी (२६९ फिट) |
चौडाइ | ७३ मी (२४० फिट) |
उचाइ | ५५ मी (१८० फिट) |
निर्माणकार्य सुरु | ५३२ |
निर्माणकार्य सम्पन्न | ५३७ |
ह्यागिया सोफिया एक प्राचिन पूर्वी अर्थोडक्स गिर्जाघर र हाल टर्कीको इस्तानबुलमा अवस्थित संग्रालय हो। यसको निर्माण ५३७ मा भएको थियो । १४५३ सम्म यो एक पूर्वी अर्थोडक्स गिर्जाघरको रूपमा संचालित थियो । २९ मे १४५३बाट यो एक मस्जिदको रूपमा रह्यो र १ फेब्रुअरी १९३५बाट यो सार्वजनिक संग्रालयको रूपमा सञ्चालन गरियो ।
इतिहास[सम्पादन गर्ने]
सन्दर्भ सूची[सम्पादन गर्ने]
बाहिरी कडीहरू[सम्पादन गर्ने]
![]() |
विकिमिडिया कमन्समा ह्यागिया सोफिया सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |
![]() |
विकिमिडिया कमन्समा ह्यागिया सोफिया सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |