२०१५ क्रिकेट विश्व कप फाइनल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
२०१५ क्रिकेट विश्व कप फाइनल
प्रतियोगिता२०१५ क्रिकेट विश्व कप
न्युजिल्यान्ड अस्ट्रेलिया
न्युजिल्यान्ड अस्ट्रेलिया
१८३ १८६/३
४५ ओवर ३३.१ ओवर
मिति२९ मार्च २०१५
स्थानमेलबर्न क्रिकेट मैदान, मेलबर्न
खेलको सर्वश्रेष्ठ खेलाडीजेम्स फाकनर (अस्ट्रेलिया)
अम्पायररिचर्ड केटलबोरो (फील्ड अम्पायर)
कुमार धरमसेना (फील्ड अम्पायर)
मेराइस इरासमस (टिभी अम्पायर)
इयान गूल्ड (रिवर्स अम्पायर)
उपस्थिति९३,०१३

२०१५ क्रिकेट विश्व कप का फाइनल म्याच २९ मार्च २०१५ मा अस्ट्रेलियाको मेलबर्नमा स्थित मेलबर्न क्रिकेट मैदानमा अस्ट्रेलिया क्रिकेट टीमन्युजिल्यान्ड क्रिकेट टीमको बीच खेलिएको थियो । यस विश्व कपको मेजबान देश पनि अस्ट्रेलिया र न्युजिल्यान्ड नै थियो ।[१][२] म्याचमा न्युजिल्यान्डले पहिलो ब्याट गरेर ४५ ओवरमा १९३ रन मात्र बनाउन सफल भयो जवाबमा कङ्गारू टीमले ३३.१ ओवरमा ३ तीन विकेट खोकर म्याच जीत्न सफल भयो । यो फाइनल म्याचमा दर्शकको संख्या लगभग ९३,०१३ थियो ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Cricket World Cup final: Preview of Australia v New Zealand", BBC Sport, २८ मार्च २०१५, अन्तिम पहुँच ०८ अक्टूबर २०१६ 
  2. "Sir Ian Botham: New Zealand can upset Australia in World Cup final", Sky Sports, २८ मार्च २०१५, अन्तिम पहुँच ०८ अक्टूबर २०१५