विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

(तीन) भनेको सङ्ख्याअङ्क हो। यो र अघिल्लो पछिको प्राकृतिक सङ्ख्या हो, र सबैभन्दा सानो बिजोड अभाज्य सङ्ख्या हो र वर्ग सङ्ख्या अघिको एकमात्र अभाज्य सङ्ख्या हो। धेरै समाजमा यसको धार्मिक वा सांस्कृतिक महत्व छ।[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Smith, David Eugene; Karpinski, Louis Charles (१९११), The Hindu-Arabic numerals, Boston; London: Ginn and Company, पृ: 27–29, 40–41। 
"https://ne.wikipedia.org/w/index.php?title=३&oldid=1152819" बाट अनुप्रेषित