सामग्रीमा जानुहोस्

प्रयोगकर्ता:Maharjan Richu

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट


शान्ती को भुमि, पहाड झरना खोलाको देश, आकाश छुने हिमालको भुमि सस्कृतिको धनि, देश हो मेरो जन्मस्थान जहा देउता र मानिस एउटै बाटोमा हिड्छ र विश्ब भरि वीर गोरखाली भनी चर्चित छ मेरो देश नेपाल।मेरो जन्मस्थान यही देशको राजधानी काठमान्डु हो ।

मायाको कुरा गर्न आउदैन शब्दसंग खेल्न जान्दिन त्यसैले फेसबुकमा मीमी सेयर गर्दै बस्छु ।