अल्कोहल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

प्राङगारिक यौगिकमा हाइड्रोक्सिल ग्रूप (-OH) रहेको छ भने त्यसलाई अल्कोहल भनिन्छ । एउटा OH समूह भएको अल्कोहललाई मोनोहाइड्रीक अल्कोहल भनिन्छ भने दुईओटा OH समूह भएकालाई डाइहाइड्रीक अल्कोहल र तिनोटा OH समूह भएकालाई ट्राइहाड्रीक अल्कोहल भनिन्छ । मिथेनबाट बन्ने अल्कोहललाई मिथाइल अल्कोहल र इथेनबाट बन्ने अल्कोहललाई इथाइल अल्कोहल भनिन्छ । इथाइल अल्कोहललाई इथानोल पनि भन्ने गरिन्छ । पेयपदार्थको लागि प्रयोग गरिने अल्कोहल इथाइल अल्कोहल हो ।

इथाइल अल्कोहलको संरचनात्मक सुत्र

उपयोग[सम्पादन गर्नुहोस्]

Total recorded alcohol per capita consumption (15+), in litres of pure ethanol[१]

अल्कोहलको प्रयोगको धेरै लामो इतिहास छ। केही महत्त्वपूर्ण औद्योगिक अल्कोहल निम्नानुसर छन्।:[२]

  • मिथानोल, फर्मलडिहाइडको उर्पादनको लागि र फ्युल एडिटिभको रुपमा
  • इथानोल, मुख्यतः मदिरा, मादक पदार्थ, फ्युल एडिटिभ, घोलक
  • 1-propanol, 1-butanol, and isobutyl alcohol for use as a solvent and precursor to solvents
  • C6–C11 alcohols used for plasticizers, e.g. in polyvinylchloride
  • fatty alcohol (C12–C18), precursors to detergents

मिथानोल सबैभन्दा धेरै उत्पादन हुने औद्योगिक अल्कोहल हो। १९८० मा प्रति वर्ष १२ मिलियन टन उत्पादन हुन्थ्यो। The combined capacity of the other alcohols is about the same, distributed roughly equally.[२]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Global Status Report on Alcohol 2004", मूलबाट २०२२-१०-०९-मा सङ्ग्रहित, अन्तिम पहुँच २८ नोभेम्बर २०१० 
  2. २.० २.१ ढाँचा:Ullmann.