इबाराकी प्रदेश
स्वरूप
इबाराकी प्रदेश जापानको एक प्रदेश हो। यसको क्षेत्रफल ६०९७ बर्ग मिटर रहेको छ र यहाँ लगभग २८ लाख मानिस बसोबास गर्छन्। मितो शहर यो प्रदेशको राजधानी हो र सबै भन्दा ठूलो शहर पनि हो। [१]
इतिहास
[सम्पादन गर्नुहोस्]इबाराकी प्रिफेक्चरलाई पहिले हिताची प्रान्त भनिने गरिन्थयो। १८७१ मा यसको नामाकारण इबाराकी गरिएको थियो।
भूगोल
[सम्पादन गर्नुहोस्]पहाडहरू
[सम्पादन गर्नुहोस्]प्रदेशको उत्तरी भागमा चुकुबा भन्ने पहाड रहेको छ। यसको उचाई १०२२ मिटर रहेको छ।
खोलानाला
[सम्पादन गर्नुहोस्]प्रदेशको मुख्य नदीहरूमा टोने, नाका र कुजी नदीहरू पर्दछन्। ती सबै नदी प्रशान्त महासागरमा मिसिन्छन्।
अर्थतन्त्र
[सम्पादन गर्नुहोस्]इबाराकीको अर्थतन्त्र ऊर्जा उत्पादन (विशेष गरी आणविक ऊर्जा), रासायनिक र मेसिनिङ उद्योग, अनुसन्धान संस्थान र पर्यटनमा आधारित छ। कृषि, माछा मार्ने र पशुपालन पनि यो प्रदेशको महत्त्वपूर्ण अर्थतन्त्रका क्षेत्रहरू हुन्। [२]
नोटहरू
[सम्पादन गर्नुहोस्]- ↑ Nussbaum, "Mito" at Japan Encyclopedia, पृ. 642, गुगल बुक्स मा.
- ↑ "About Ibaraki", invest.indus.pref.ibaraki.jp, मूलबाट नोभेम्बर १४, २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच नोभेम्बर १२, २०२१।
सन्दर्भहरू
[सम्पादन गर्नुहोस्]- Nussbaum, Louis-Frédéric र Käthe Roth। (२००५)। जापान विश्वकोश । क्याम्ब्रिज: हार्वर्ड विश्वविद्यालय प्रेस ।आइएसबिएन ९७८-०-६७४-०१७५३-५ISBN 978-0-674-01753-5 OCLC ५८०५३१२८ ।